Saturday, July 27, 2024

मझगाउँ विमानस्थलको स्वामित्वमा रहेका २ सय २३ रुखहरुको छपान कार्य सम्पन्न

प्रकाशित:

महेद्रनगर । महेन्द्रनगर मझगाउ विमानस्थल को स्वामित्वमा रहेको तारवार भित्र पर्ने रुखहरुको छपान कार्य सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्माण कार्य अगाडि बढाउन अत्यावश्यक रहेकोले नेपाल नागरिक उड्ड्यन प्राधिकरण महेनद्रनगर विमास्थल आयोजनाले तारवार भित्र पर्ने रुखहरुको छपान कार्य समपन्न गरेको हो । मझगाउ विमानस्थल को स्वामित्वमा रहेको तारवार भित्र रहेका आँप,जामुन,र सिंसौ गरी २ सय २३ वटा रुखहरुको छपान कार्य सम्पन्न भएको नेपाल उड्ड्यन प्राधिकरण महेन्द्रनगर विमास्थल आयोजनाका ईन्जिनियर अंकित शर्माले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार