Saturday, July 27, 2024

१६ सीडीओसहित गृहका २५ अधिकारीको सरुवा (सूचीसहित)

प्रकाशित:

काठमाडौं । गृह मन्त्रालयले एकैपटक विभिन्न जिल्लाका १६ प्रमुख जिल्ला अधिकारीहरुसहित २५ जनाको सरुवा गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सहसचिव प्रेम प्रसाद भट्टराई मन्त्रालयबा मोरङको सिडिओमा सरुवा भएका छन् । आनन्द काफ्ले गृहबाट पाल्पाको सिडिओ बनेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोक सरुवा भएका छन् । जयनारायण आचार्य मन्त्रलायबाट सुनसरीको सिडिओमा सरुवा भएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार