Saturday, July 27, 2024

भारतीय चर्चित टीभी सो ‘सीआईडी’ का कलाकार दिनेश फडणीसको निधन

प्रकाशित:

काठमाडौं । भारतीय चर्चित टीभी सो ‘सीआईडी’ का कलाकार दिनेश फडणीसको निधन भएको छ ।सीआईडीमा ‘फ्रेड्रिक्स’ को भूमिकामा अभिनय गर्ने कलाकारको गए राति निधन भएको हो । उनको जन्म सन् १९६६ मा भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनका सहकर्मी एवं कलाकार दयानन्द सेट्टीले दिनेशको मृत्यु भएको जानकारी दिएको बीबीसीले समाचारमा जनाएको छ ।सेट्टीका अनुसार दिनेशको निधन स्थानीय समयअनुसार गएराति १२ बजेर ८ मिनेटमा भएको हो ।उनी गत नोभेम्बर ३० ९मंसिर १४ गते० देखि मुम्बईमा रहेको कान्दिवली अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

(बीबीसी

ताजा समाचार

सम्बन्धित समाचार