Saturday, July 27, 2024

कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।जिल्लाको बेल्डाँडी गाउँपालिका–१ नवज्योती टोलकी ४७ वर्षीया रुपा सुनार मृत अवस्थामा फेला परेकी हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनी आइतबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिएन्। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार