Monday, April 22, 2024

कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।जिल्लाको बेल्डाँडी गाउँपालिका–१ नवज्योती टोलकी ४७ वर्षीया रुपा सुनार मृत अवस्थामा फेला परेकी हुन्।

उनी आइतबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिएन्। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार