Saturday, July 27, 2024

भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका राप्रपाका १८ जना नेता, कार्यक्रता रिहा

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेका राप्रपा कञ्चनपुरका नेता तथा कार्यक्रता रिहा भएका छन्। ।शुक्रबार महेन्द्रनगरको पार्कमा रहेको शहिद भीमदत्त पन्त को शालिक तोडफोडमा पक्राउ परेका १८ जना नेता कार्यक्रता आईतबार रिहा भएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अनुमतिविनै स्थानिय भीमदत्त बाटिका पार्क भित्र प्रवेश गरेर उच्छृंखल गतिविधि गरेको आरोपमा शुक्रबार प्रहरीले राप्रपाका १८ जना नेता कार्यक्रतालाई पक्राउ गरेको थियो ।राप्रपा कञ्चनपुरले भने पक्राउ परेका सबैलाई नि सर्त रिहाईको माग गर्दै सनिबार हिजो देखि अनिश्चितकालिन कञ्चनपुर बन्दको घोषणा समेत गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार