Saturday, July 27, 2024

डिएसपी सुदन आचार्याको सयुक्त टोली द्धारा करिब ३ लाख,९७ हजार ९ सय मुल्य बराबरको समान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकिको चौकिसत्ताबाट भारतबाट भन्सार छली गरी भित्राई रहेको अवस्थामा समान बरामद गरिएको छ ।आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा शुरक्षा गुल्म गड्डाचौकीबाट डिएसपी सुदन आचार्याको कमान्डमा खटि गएको ९जनाको सयुक्त टोलीले करिब ३ लाख,९७ हजार ९ सय मुल्य बराबरको समान बरामद गरेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

टोलिले ३ लाख ९७ हजार ९ सय बराबरका विभिन्न कम्पनीका जुत्ता २ सय ३० जोर,३२ केजी मकैको विउ,१ सय ८४ केजी पेठा मिठाई,१०० केजी चिनी,तिलसिक््रmी मिठाई ४४ केजी,नरिवल १३ केजी,प्लास्टिक पत्री, ३० केजी गरी ३ लाख ९७ हजार ९ सय बराबरको समान बरामद गरेको डिएसपी सुदन आचार्याले बताए ।आचार्याका अनुसार बरामद गरेको समान थप आवश्यक कारबाहिको लागि कञ्चनपुर भन्सार कार्यालय गडचौकीमा बुझाएको छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार