Saturday, July 27, 2024

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाको नेतृत्व सम्हाल्दै एसएसपी विष्ट

प्रकाशित:

महेन्द्रनगर । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक ९एसएसपी० दिल्लीराज बिष्टको सरुवा भएको छ।बिहीबार प्रहरी प्रधान कार्यालयले सरूवा सूची सार्वजनिक गर्दै बिष्टसहित १५ जना एसएसपीको सरूवा गरेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यसअघि बिष्ट नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली ९हाल नेपालगन्ज बाँके० कार्यरत मा कार्यरत थिए।त्यहाँबाट उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा पठाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीमा २ एसएसपीको दरबन्दी रहेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार