Saturday, July 27, 2024

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

प्रकाशित:

काठमाडौं । नेपाल सरकारले टिकटक बन्द गराउने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

एक मन्त्रीका अनुसार समाजमा विकृति र विसंगति फैलाउन भूमिका खेलेको ठहर गर्दै सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।सरकारको निर्णयसँगै अब नेपालमा टिकटक बन्द हुनेछ।यसअघि विश्वका अन्य केही देशले पनि आफ्नो मुलुकमा टिकटक बन्द गराइसकेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार