महेन्द्रनगर । कञ्चनपुरमा भज्सार छलीका सामान प्रहरीले जफत गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ होटेल ओपेरा नजिकबाट भन्सार छलीका अन्दाजी करिब ५० हजार मुल्य बराबरको तरकारी शनिवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रकाशित: