Saturday, July 27, 2024

७० वर्षीया वृद्धालाई बलात्कार गर्न खोज्ने दोधारा-चाँदनीका एक युवक पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुुरमा ७० वर्षीया वृद्धामाथि बलात्कार गर्न खोज्ने युवक पक्राउ परेका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा दोधाराचाँदनी नगरपालिका–७ बस्ने ३२ वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुनारले वृद्धालाई भदौ १४ गते राति घरमा सुतेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराको टोलीले पक्राउ गरेको हो।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार