Saturday, July 27, 2024

श्रीमान र छोरा महाकालीको नदीको तीव्र बहावमा समाहति भएसंगै ,लिलावतीको संसार दैवले पलभरमै चुडायो

प्रकाशित:

महेन्द्रनगर । बैतडीको सीमावर्ती बजार झुलाघाटमा बाख्रा चराउन गएका बुवा, छोरा महाकाली नदीमा बगेर बेपत्ता भएका छन्।शुक्रवार दउिसो बाख्रा चराउन महाकाली नदी कनिारको मशान घाटमाथकिो पहाडमा गएका भारत, पथिौरागढ जल्लिा अन्तर्गत झुलाघाट बजारका ४४ वर्षीय सन्तोष चन्द र उनका ६ वर्षीय छोरा तनुज बेपत्ता भएका हुन।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चन्द आफ्नी पत्नी लीलावती र छोराका साथमा बाख्रा चराउन गएको प्रहरीले जनाएको छ। अचानक पहाडबाट खसेको ढुंगाको चपेटमा आएर बुवा, छोरा महाकाली नदीमा खसेका थएि। ललिावती २ सय मटिर टाढा घाँस काटरिहेकी थइिन्।श्रीमान र छोराको चत्किार सुनेर उनी महाकाली नदी कनिारमा पुग्दा दुबै जना नदीको तीव्र बहावमा समाहति भइसकेका थएि।

नदीमा नुहाइरहेका युवाहरुले घटनाको सूचना झूलाघाट प्रहरी थानालाई दएिका थएि। प्रहरी खोजमिा जुटेपन बुवा, छोराको अवस्था पत्ता लाग्न नसकेको झुलाघाट थानाका सब इन्सपेक्टर अर्जुन राणाले बताए।काली नदी किनाराका कानडी, बलतडी, सपतडी र पंचेश्वरसम्मका क्षेत्रमा घटनाको जानकारी गराएर खोज कार्य भइरहेको राणाले जानकारी दएि।

ताजा समाचार

सम्बन्धित समाचार