Saturday, July 27, 2024

छात्रामाथी दु्रव्यावहार गरेको आरोप लागेका क्षिकलको टाउकोमा गम्भीर चोट, महाकाली प्रादेशिक अस्पतालमा उपचार हुन नसक्दा, धनगढी रिफ

प्रकाशित:

महेन्द्रनगर । छात्रामाथी दु्रव्यावहार गरेको आरोप लागेका क्षिकलको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुन नसक्दा सेति प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आईतबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० मा रहेको शिद्धनाथ माध्यमिक विद्यालयका छात्रा विद्यार्थी माथि दुव््रयावहार गरेको भन्दै आन्दोलित भएका थिए। ।विद्यार्थीले शिक्षक सहित कार्यकक्षमाथि ढुङगामुढा प्रहार गर्दा शिक्षक जोशिको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगिले बताए ।टाउकोमा गम्भीर चोट लागेका जोशीको महाकाली अस्पतालमा उपचार हुन नसक्दा धनगढि रिफोर गरिएको प्रवक्ता डाँगिले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार