Saturday, July 27, 2024

कञ्चनपुरमा ९९ रुपैँयामै खाना पाउने होटल इलाईट सञ्चालनमा

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुरमा सुविधा सम्पन्न डिआर एस क्याफे एन्ड होटल ईलाईट संचालनका आएको छ ।जिल्ला स्थित महेन्द्रनगर बासिहरुकोे आवश्यकता र रोजाईलाई मध्यनजर गर्दै डिआर एस क्याफे एन्ड होटल ईलाईट संचालनका आएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

२ करोड रुपैँयाको लगानिमा महेन्द्रनगर बजारको टा«फिक चौराहा नजिकै १ कट्टा जमिनमा भित्रि मैदान सहितको सुविधा सम्पन्न होटल संचालनमा ल्याएको होटल ईलाईटका होटल व्यावस्थापक बिक्रम रावलले बताए ।व्यावस्थापक रावलका अनुसार होटलमा विभिन्न सुविधा सहितका ८ वटा रुम रहेका छन ।होटेलमा रेष्टुरेन्ट,बार,सेमिनार हल र बैठक हल,पुल हाउस,लगाएत फ्रि डेलिभरि सहितको व्यावस्था रहेको रावलको भनाई रहेको छ ।

होटल ईलाईटमा व्यावस्थापकको रुपमा काम गर्दै आईरहेका रावल विदेशी मुलुक अमेरीकाका दुबै देशका पाचतारे होटलमा लामो समय देखि काम गर्दै विदेशमा सीकेको सिपलाई आफ्नो देशमा लगानि गर्ने नेपाल फर्के र होटल संचालनमा ल्याएको बताउछन् ।होटल ईलाइटमा ९९  रुपैयायामा साकाहारी खाना तथा साकाहारी खाजा,नास्ता पाईने गरेको रावलले बताए ।यसैगरी सुदुरश्चिका जिल्लाबाट उपचारको लागि मन्त्र अस्पताल आउने विरामी हरुलाई विरामीहरुको माग सहित होटले खाना तथा बास बस्नको सेवा सुविधा दिदै आईरहेको छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार