Friday, April 19, 2024

नेपालको उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका उम्मेदवार यादव निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । नेपालको उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय यादव निर्वाचित छन् ।

प्रतिनिधिसभामा आज भएको उपराष्ट्रपति निर्वाचनमा साह ३० हजार ३२८ मतभारका निर्वाचित भएका हुन् ।

उनले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । यो सँगै उनी मुलुकका तेस्रो रास्ट्रपतिका रूपमा निर्वाचित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार