Saturday, July 27, 2024

१४औं कञ्चनपुर पर्यटन महोत्सवको दोस्रो दिन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको १४ औं पर्यटन महोत्सवको सोमबार देखि सुरु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

फागुन १ गते बाट सञ्चालन भएको कञ्चनपुर पर्यटन महोत्सव फागुन १० गते सम्म सञ्जाल हुने छ ।

सुदुरपश्चिम प्रदेशको कृषि, पर्यटक, उद्योग, ब्यापार ब्यवसाय र कला सँस्कृतिको प्रबन्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गरेको हाे ।

महोत्सवमा दैनिक उपभोग्य सामाग्री, यस क्षेत्रका पर्यटकीय स्थलहरू, कला संस्कृतिको प्रदर्शनीका साथै रास्ट्रिय कलाकारहरू रचना रिमाल, झरना बोहरा, रामजी खाँड, उमाशंकर जोशी लगाएतका कलाकारहरुको उपस्थितमा आ-आफ्नो प्रस्तुत देखाएका थिए ।

उक्त महोत्सवमा विद्युत् प्राधिकरणको उचित व्यवस्थापन नभएको कारणले गर्दा दर्शकहरू आक्रोशित भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार