महेन्द्रनगर । आइतबार बिहान पोखरामा भएको यती एयरको ब्ल्याक बक्स फेला परेको छ ।
उद्दार टोलीले ब्लाक्स बक्स फेला पारेको हो । आइतबार बिहान भएको विमान दुर्घंटनामा मृत्यु भएका ६९ जनाको शव फेला परेको छ ।
४ जना चालक दलका सदस्यसहित ७४ यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।