Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

वनमा झुन्डिएको अवस्थामा एकजना युवक डडेल्धुरामा मृत फेला

प्रकाशित:

Advertisements

महेन्द्रनगर । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै रहेका रिसिखोला वनमा झुन्डिएको अवस्थामा एक युवक दिउसो मृत फेला परेका छन् ।

मृतक बझाङ जिल्ला चिरविथड गाउँपालिका ३ घर भएका जय बहादुर बोहरा रहेको जिल्ला प्रहरि कार्यालय डडेल्धुराले बताएको छ ।

उनलाई स्थानीयले देखेपछि प्रहरिलाई खबर गरेको थियो । मृतको शव पोस्र्माटमका लागि अस्पताल पठाईएकोछ ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार