Saturday, July 27, 2024

बझाङको बुंगलबाट खोड्पे तर्फ आउँदै गरेको जिप दुर्घटना

प्रकाशित:

महेन्द्रनगर । बझाङको बुंगलबाट खोड्पेतर्फ आउँदै गरेको से१ज १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ मोतिनगर नजिकै दुर्घटना भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बैतडीमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए । प्रहरी घट्ना स्थल तर्फ गएको छ । घट्नाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार