Saturday, July 27, 2024

एक जना पुरूष मृत फेला

प्रकाशित:

महेन्द्रनगर ।  शनिबार पौने १२ बजे वीरगन्ज महानगरपालिका-१६ मा एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनका अनुसार मृतकको पहिचान खुलिसकेको छैन । यद्यपि उनी भारतीय नागरिक हुन् ।  उनको शव पोष्टमर्टमको लागि नारायणी अस्पताल पठाइएको छ ।

पोष्टमर्टमपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाए ।डिएसपी गिरीले भने प्रारम्भीक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार