Friday, March 29, 2024

बुढीतोलामा जिप दुर्घटना हुँदा ५ जना घाइते

प्रकाशित:

महेन्द्रनगर । दार्चुलाबाट धनगढीका लागि छुटेको सु.प.प्र. ००१ ज १२३४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन ।

सडक किनारामा जिप उल्टो पल्टिदाँ दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका १४ वर्षीय अभिशेक ठकुन्ना, ३८ वर्षीय रघुनाथ जोशी, ८४ वर्षीय सन्जु ठगुन्ना र जिप चालक २६ वर्षीय प्रेम धामी घाइते भएका प्रहरीले जनाए।

ताजा समाचार

सम्बन्धित समाचार