Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

छठ मेला हेर्न गएका झाापाका १४ वर्षीय दियुष श्रेष्ठको छुरा प्रहार गरी हत्या

प्रकाशित:

Advertisements

महेन्द्रनगर । आइतबार राति उर्लाबारी-७ मावा खोलामा छठ मेला हेर्नका गएका झाापा दमकका १४ वर्षीय दियुष श्रेष्ठको छुरा प्रहार गरी हत्या भएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका श्रेष्ठ बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालमा मृत्यु भएको हो । उनीमाथि कसले छुरा प्रहार गर्यो भन्ने खुल्न नसकेपनि शंकास्पद व्यक्तिहरुको पहिचान भएको प्रहरीले जानकारी दिए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार