
महेन्द्रनगर । शनिबार सार्वजनिक गरेको नेपाली कांग्रेसको घोषणापत्रमा ज्येष्ठ नागरिकलाई क्रमश: ६५ वर्षमै वृद्धभत्ता दिने घोषणा गरेको छ ।
कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेट देखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ ।
तर कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष गेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता क्रमशस् ६५ वर्षमा झारिने उल्लेख गरिएको छ ।
