Saturday, July 27, 2024

खुकुरी प्रहार गरी माडी नगरपालिका–४ धुसेरीमा एकजनाको हत्या

प्रकाशित:

महेन्द्रनगर । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीको खुकुरी प्रहार गरी हत्या भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो ।

हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार