Advertisements
Advertisements
२०८० जेष्ठ १४, आईतवार |
Sunday, May 28, 2023

सरकारले बिक्रिवितरणमा रोक लगाएको प्याष्टिकका माला बेचेर भारतिय ब्यापारि मालामाल खरिद गरेर प्रयोग गर्ने नेपालि कंगााल

प्रकाशित:

Advertisements

महेन्दनगर । सरकारले तिहार र छठ पर्वमा प्याष्टिकका फुलमालाको प्रयोग तथा बिक्रिवितरणमा रोक लगाएको भएतापनि कञ्चनपुरका बजारहरुमा प्याष्टिकका मालाहरुको बिक्रिवितरण तिब्र भईरहेको छ, तर जिल्ला प्रशासन कार्यालय कञ्चनपुर भने आखामा पट्टि बाधेर मस्त निद्रामा सुतिरहेको छ ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार