Saturday, July 27, 2024

कोहोलपुरबाट डोटीको दिपायल जान लागेको नेपाली सेनाको ट्रक डडेल्धुरामा दुर्घटना

प्रकाशित:

महेन्द्रनगर । डडेल्धुराको केआइसिंह राजमार्गको अमरगढी नगरपालिका–११ झनढुङ्गा भन्ने स्थानमा नेपाली सेनाको ट्रक दुर्घटना भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

डडेल्धुरा–दिपायल जोड्ने राजमार्गको झनढुङ्गामा बा १ ग २४५३ नम्बरको ट्रक ब्रेक फेल हुँदा सडक छेउमै पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताए ।

ट्रकमा सात जना नेपाली सेना सवार थिए। सातै जना सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार कोहलपुरबाट जिन्सी सामान बाकेर डोटीको दिपायल जान लागेको ट्रक दुर्घटना भएको बताए

ताजा समाचार

सम्बन्धित समाचार