भीमदत्त-१७ मा वडा कार्यालयले तीज विशेष कार्यक्रम गर्ने

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१७ ले मंगलबार देखि बिहिबार सम्म तीज कार्यक्रम आयोजना गर्ने भएको छ । हिन्दु धर्मालम्बी नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा भीमदत्त–१७ को वडा कार्यालयले मंलबार बुधबार र बिहिबार सम्म तीज विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

धर्म संस्कृति रक्षार्थ भीमदत्त–१७ को वडा कार्यालयले श्री महाकाली बालविद्यालय मझ्गाँउको प्रांगणमा तीज विशेष कार्यक्रम सञ्चालन हुँने वडाध्यक्ष पदम बुडाले बताए ।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार