लागुऔषध मुद्दामा फरार दिवाकर समातिए निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर १८ 35 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कैलालीमा लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २९ वर्षीय दिवाकर चौधरी छन्। जिल्ला अदालतले उनलाई २ महिना कैद र २ हजार जरिवाना तोकेको थियो। ताजा समाचार नेपाल बिद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा बेलौरी वितरण केन्द्र सम्मानित निगरानी संवाददाता - २०८३ भदौ २ खेलकुद पुनर्वासमा खेलकुदमा युवाको जोस, कुलतविरुद्धको सशक्त सन्देश, हिमाल फ्रेन्ड्स र अरनिको युवा क्लबबीच ४-४ गोलको रोमाञ्चक बराबरी २०८३ भदौ १ अपराध जेनजी आन्दोलनमा गाडी लुटेको आरोपमा २३ वर्षीय नीराजन कुँवर काठमाडौँबाट पक्राउ २०८३ साउन ७ अन्य न्याय प्रणालीप्रति जनविश्वास अभिवृद्धिका लागि पुनर्वासमा बहुसरोकारवाला न्याय मञ्च सम्पन्न २०८३ साउन १ Load more सम्बन्धित समाचार नेपाल बिद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा बेलौरी वितरण केन्द्र सम्मानित निगरानी संवाददाता - २०८३ भदौ २ न्याय प्रणालीप्रति जनविश्वास अभिवृद्धिका लागि पुनर्वासमा बहुसरोकारवाला न्याय मञ्च सम्पन्न निगरानी संवाददाता - २०८३ साउन १ पुनर्वासमा बाल रुपान्तर बोर्डिङ स्कुल द्धारा २१३औँ भानु जयन्ती भव्य रूपमा मनाईयो। निगरानी संवाददाता - २०८३ असार २९