तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ निगरानी संवाददाता प्रकाशित: २०८१ साउन १० 9 FacebookTwitterPinterestWhatsAppCopy URL तनहुँ। स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । ताजा समाचार सुदुरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसकै सांसदहरुले दर्ता गरे अविश्वास प्रस्ताव निगरानी संवाददाता - २०८३ जेष्ठ १९ सुदूरपश्चिम प्रदेश कञ्चनपुरमा बाघको आक्रमणबाट एकै परिवारका नाबालकसहित चार जना घाइते २०८३ जेष्ठ १३ समाज सुदूरपश्चिमको मौलिकता बोकेको देउडा गीत ‘गलि परानको’ सार्वजनिक (भिडियोसहित) २०८३ जेष्ठ ११ राजनीति कञ्चनपुरमा अतिक्रमण हटाउन प्रशासनको कडा पहल २०८३ बैशाख २३ Load more सम्बन्धित समाचार सुदुरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसकै सांसदहरुले दर्ता गरे अविश्वास प्रस्ताव निगरानी संवाददाता - २०८३ जेष्ठ १९ कञ्चनपुरमा बाघको आक्रमणबाट एकै परिवारका नाबालकसहित चार जना घाइते निगरानी संवाददाता - २०८३ जेष्ठ १३ सुदूरपश्चिमको मौलिकता बोकेको देउडा गीत ‘गलि परानको’ सार्वजनिक (भिडियोसहित) सन्तोष भट्ट - २०८३ जेष्ठ ११