कञ्चनपुरमा ४० के.जी. अवैध माछा नष्ट

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा बेवारिसे अबस्थामा फेला परेका अबैध माछा नष्ट गरिएको छ। बेलौरी नगरपालिका–३ बन्द तालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ४० के.जी. माछा बुधवार नष्ट गरिएको हो।

अन्दाजी १४ हजार मूल्य बराबरको ४० के।जी। माछा प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नष्ट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार