नेबिसंघ कंचनपुरका पुर्व अध्यक्ष भट्ट समन्वय समिति सदस्यमा मनोनित

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कंचनपुरका पुर्व जिल्ला अध्यक्ष कृष्ण राज भट्ट भातृ संघ समन्वय समिति सदस्यमा मनोनित भएका छन ।

शनिवार प्रदेश अध्यक्ष वीर बहादुर बलायरले एक सुचना जारि गर्दै नेपाली काङ्ग्रेस सुदुर पश्चिम् प्रदेश समितिको निर्णय अनुसार कंचनपुर जिल्ला को भातृ संघ समन्वय समितिको सदस्य पदमा कृष्ण राज भट्ट मनोनीत हुनु भएको जानकारि गरेका हुन ।

नेपाली काग्रेस सुदुरपश्चिम समितिले काग्रेसका विभिन्न भातृ संगठनको संयोजक र सदस्यहरु मनोनित गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार