परशुरामका मेयर जोशीले भूकम्प पीडितको उद्दारका लागि व्यक्तिगत १ लाख सहयोग गर्ने निगरानी संवाददाता प्रकाशित: २०८० कार्तिक १८ 17 FacebookTwitterPinterestWhatsAppCopy URL महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत जोशीले जाजरकोट भूकम्पका पीडितलाई व्यक्तिगत एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।भूकम्पपछिको राहत तथा उद्दार कार्य सुरु भएको बेला मेयर जोशीले यस्तो घोषणा गरेका हुन् । ताजा समाचार कञ्चनपुरमा कारागारबाट भागेका २३९ कैदीबन्दी फिर्ता, सम्पर्कमा नआएकाहरुको खोजतलास जारी निगरानी संवाददाता - २०८२ भदौ ३१ जीवनशैली भीमदत्त-१६ मा प्रयोगशाला सञ्चालनमा आयो, २९ प्रकारका रोगको परीक्षण अब गाउँमै २०८२ भदौ ३१ राजनीति केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय २०८२ भदौ ३१ राजनीति जेनजी आन्दोलनमा मारिएकाहरुप्रति असोज १ गते शोक विदा २०८२ भदौ ३१ Load more सम्बन्धित समाचार कञ्चनपुरमा कारागारबाट भागेका २३९ कैदीबन्दी फिर्ता, सम्पर्कमा नआएकाहरुको खोजतलास जारी निगरानी संवाददाता - २०८२ भदौ ३१ भीमदत्त-१६ मा प्रयोगशाला सञ्चालनमा आयो, २९ प्रकारका रोगको परीक्षण अब गाउँमै निगरानी संवाददाता - २०८२ भदौ ३१ केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय निगरानी संवाददाता - २०८२ भदौ ३१