परशुरामका मेयर जोशीले भूकम्प पीडितको उद्दारका लागि व्यक्तिगत १ लाख सहयोग गर्ने निगरानी संवाददाता प्रकाशित: २०८० कार्तिक १८ 23 FacebookTwitterPinterestWhatsAppCopy URL महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत जोशीले जाजरकोट भूकम्पका पीडितलाई व्यक्तिगत एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।भूकम्पपछिको राहत तथा उद्दार कार्य सुरु भएको बेला मेयर जोशीले यस्तो घोषणा गरेका हुन् । ताजा समाचार पुनर्वासका सुनिल सुनारले जिते गाउँले १० किमि म्याराथनको उपाधि, प्रदीप खत्री दोस्रो किशोर तामाङ - २०८३ कार्तिक १३ अन्य दशौँ लालझाडी कप मंसिर ३ देखि, पुरुषतर्फ विजेतालाई ३ लाख र महिलातर्फ ५० हजार २०८३ कार्तिक ११ अन्य कञ्चनपुरको लालझाडीमा प्रेम सम्बन्ध टुटेको भन्दै युवकले विष सेवन गरेको आशंका २०८३ कार्तिक १० अन्य नेपाल–भारत सीमामा भारतीय सुरक्षा बलको कारबाही, नेपाली रुपैयाँ र मोटरसाइकलसहित दुई नेपाली नागरिक पक्राउ २०८३ कार्तिक ६ Load more सम्बन्धित समाचार सुदूरपश्चिममा वर्षाको वितण्डा : पहिरो र नदीको बहाव बढेपछि विभिन्न सडक अवरुद्ध निगरानी संवाददाता - २०८३ अशोज ११ पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्ट लाइट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड किशोर तामाङ - २०८३ अशोज ६ सञ्चालनमा आउनुअघि नै सडक बत्ती तोडफोड, सार्वजनिक सम्पत्तिको सुरक्षामाथि प्रश्न किशोर तामाङ - २०८३ अशोज ६