Monday, April 22, 2024

परशुरामका मेयर जोशीले भूकम्प पीडितको उद्दारका लागि व्यक्तिगत १ लाख सहयोग गर्ने

प्रकाशित:

महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत जोशीले जाजरकोट भूकम्पका पीडितलाई व्यक्तिगत एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।भूकम्पपछिको राहत तथा उद्दार कार्य सुरु भएको बेला मेयर जोशीले यस्तो घोषणा गरेका हुन् ।

bharat-1

 

ताजा समाचार

सम्बन्धित समाचार