नेपाल विद्यार्थी संघ द्धारा सिद्धनाथ मन्दिर परिसरमा सरसफाई निगरानी संवाददाता प्रकाशित: २०८० जेष्ठ २२ 28 FacebookTwitterPinterestWhatsAppCopy URL महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले विश्व वातावरण दिवसको अवसरमा सिद्धनाथ मन्दिर परिसरमा सरसफाई गरेको छ । संघका जिल्ला संयोजक रमेश चटौतको नेतृत्वमा सरसफाई गरिएको छ । कार्यक्रममा संघका नेता, सदस्य लगायतका सहभागी भएका छन् । ट्यागहरु:नेपाल विद्यार्थी संघ द्धारा सिद्धनाथ मन्दिर परिसरमा सरसफाई ताजा समाचार कांग्रेस कैलाली–४ मा दुई प्यानल आमनेसामने, सभापतिमा कुँवर र कार्कीबीच प्रतिस्पर्धा निगरानी संवाददाता - २०८३ अशोज १३ अन्य कञ्चनपुर–१ मा कांग्रेस महाधिवेशन प्रतिनिधि सर्वसम्मत, युवा नेता दाउत तामाङसहित ३२ जना निर्विरोध २०८३ अशोज १२ अन्य जनसम्पर्क समिति इजरायलबाट कांग्रेसको १५औँ महाधिवेशनका लागि नारद बोगटी महाधिवेशन प्रतिनिधिमा निर्वाचित २०८३ अशोज ११ राष्ट्रिय सुदूरपश्चिममा वर्षाको वितण्डा : पहिरो र नदीको बहाव बढेपछि विभिन्न सडक अवरुद्ध २०८३ अशोज ११ Load more सम्बन्धित समाचार सुदूरपश्चिममा वर्षाको वितण्डा : पहिरो र नदीको बहाव बढेपछि विभिन्न सडक अवरुद्ध निगरानी संवाददाता - २०८३ अशोज ११ पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्ट लाइट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड किशोर तामाङ - २०८३ अशोज ६ सञ्चालनमा आउनुअघि नै सडक बत्ती तोडफोड, सार्वजनिक सम्पत्तिको सुरक्षामाथि प्रश्न किशोर तामाङ - २०८३ अशोज ६