२० लाख धरौटीमा क्रिकेटर लामिछाने रिहा ईशु नेगी प्रकाशित: January 12, 2023 7 FacebookTwitterPinterestWhatsApp महेन्द्रनगर । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । ट्यागहरु:२० लाख धरौटीमा क्रिकेटर लामिछाने रिहा ताजा समाचार बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंमसेविकाको मृत्यु, बिचल्लीमा परिवार ! निगरानी संवाददाता - January 15, 2025 समाज कैलालीका ५० हजार किशोरीलाई एचपीभी खोप लगाइँदै January 15, 2025 अपराध अपहरणमा परेका चिनियाँको उद्धार, ४ भारतीय पक्राउ January 15, 2025 अन्य मोटरसाइकल दुर्घटनामा एकको मृत्यु January 15, 2025 Load more सम्बन्धित समाचार बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंमसेविकाको मृत्यु, बिचल्लीमा परिवार ! निगरानी संवाददाता - January 15, 2025 कैलालीका ५० हजार किशोरीलाई एचपीभी खोप लगाइँदै निगरानी संवाददाता - January 15, 2025 अपहरणमा परेका चिनियाँको उद्धार, ४ भारतीय पक्राउ निगरानी संवाददाता - January 15, 2025