२०७९ माघ १३, शुक्रबार |
Friday, January 27, 2023

२० लाख धरौटीमा क्रिकेटर लामिछाने रिहा

प्रकाशित:

महेन्द्रनगर । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार