कञ्चनपुर तिलाचौरका भट्ट चरेश मुद्दामा पक्राउ

प्रकाशित:

महेन्द्रनगर ।  कञ्चनपुरबाट चरेश मुद्दामा फारार एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७९ जेठ ११ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ महिना १२ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने ४७ वर्षीय भानदेब भट्ट पक्राउ परेका हुन्।

भट्टलाई प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।

ताजा समाचार

सम्बन्धित समाचार