कञ्चनपुरमा नहरको कल्भर्टमा मृत भेटिए ४३ वर्षीय पुरुष

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा सोमबार एक जना मृत फेला परेका छन्। बेलडाँडी गाउँपालिका–१ रतनपुरका ४३ वर्षीय मदन बहादुर बिष्ट मृत फेला परेका हुन।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बेलडाँडी गाउँपालिका–३ खैरीघाट चोकको नहरको कल्भर्टमा बिष्ट मृत फेला परेका छन्।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार