डोकेबजारमा लागुऔषधसहित पक्राउ परे युवक

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–१० भीमवस्तीका २० वर्षीय रोशन सिंह साउद रहेका छन्।

उनको साथबाट निट्राजेपम १० ट्याब्लेट, स्पास्मो २१ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार