महेन्द्रनगरको रोल्पाली सुकुटी सेन्टरमा ब्राउन सुगर, समातिइन् सञ्चालिका ऐर

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एक महिला पक्राउ परेकी छन्।

भीमदत्त नगरपालिका–६ चम्मन चौराहको रोल्पाली सुकुटी सेन्टर होटलकी सञ्चालक ४२ वर्षीया शान्ती ऐर रहेकी छन्।

दार्चुलाको महाकाली नगरपालिका–४ की स्थायी बासिन्दा ऐरले सञ्चालन गरेको होटलबाट २.३१ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार