ब्राउन सुगरसहित गड्डाचौकीमा समातिए बस्नेत निगरानी संवाददाता प्रकाशित: २०८१ माघ ४ 37 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका १८ वर्षीय मोहन बस्नेत रहेका छन्। उनको शरीर जाँच गर्दा ७.६५ ग्राम लागुऔषध ब्राउन सुगर फेला परेको थियो। ताजा समाचार ज्येष्ठ नागरिकको सम्मान र खेलकुद प्रवर्द्धनको सन्देशसहित पुनर्वासमा मेयर कप फुटबल सुरु निगरानी संवाददाता - २०८३ मंसिर १० फिचर नेपाली कांग्रेस कञ्चनपुरको सचिव पदमा निरञ्जन प्रसाद भट्टको उम्मेदवारी किन ? २०८३ मंसिर ६ जीवनशैली नेपाल औषधि व्यवसायी संघको केन्द्रीय उपाध्यक्ष (खुद्रा) पदमा लेखकको उम्मेदवारी घोषणा २०८३ मंसिर २ अन्य काठमाडौँ देखि महेन्द्रनगर आउदै गरेको बस भित्र महिला यात्रुमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ २०८३ कार्तिक २० Load more सम्बन्धित समाचार नेपाली कांग्रेस कञ्चनपुरको सचिव पदमा निरञ्जन प्रसाद भट्टको उम्मेदवारी किन ? सन्तोष भट्ट - २०८३ मंसिर ६ पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्ट लाइट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड किशोर तामाङ - २०८३ अशोज ६ सञ्चालनमा आउनुअघि नै सडक बत्ती तोडफोड, सार्वजनिक सम्पत्तिको सुरक्षामाथि प्रश्न किशोर तामाङ - २०८३ अशोज ६