लागुऔषधसहित ब्रह्मदेवबाट समातिए नायक

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ब्रह्मदेवकै ३० वर्षीय प्रेम सिंह नायक रहेका छन्।

प्रहरीका अनुसार उनको साथबाट ०.४२ ग्राम खैरो हेरोइन र ४.३१ ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार