कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका २१ वर्षीय कमल खड्का रहेका छन्।

प्रहरीका अनुसार उनको साथबाट ४.३१ ग्राम खैरो हेरोइन बरामद गरिएको थियो।

प्रकाशित: