बेदकोटमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।

नगद १८ हजार ४२२ रुपैयाँ र ३ गड्डी ताससहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोट नगरपालिका–१० सिसैयाबाट तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार