लागुऔषध मुद्दामा फरार दिवाकर समातिए निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर १८ 35 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कैलालीमा लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २९ वर्षीय दिवाकर चौधरी छन्। जिल्ला अदालतले उनलाई २ महिना कैद र २ हजार जरिवाना तोकेको थियो। ताजा समाचार नेपाली कांग्रेस कञ्चनपुरको सचिव पदमा निरञ्जन प्रसाद भट्टको उम्मेदवारी किन ? सन्तोष भट्ट - २०८३ मंसिर ६ जीवनशैली नेपाल औषधि व्यवसायी संघको केन्द्रीय उपाध्यक्ष (खुद्रा) पदमा लेखकको उम्मेदवारी घोषणा २०८३ मंसिर २ अन्य काठमाडौँ देखि महेन्द्रनगर आउदै गरेको बस भित्र महिला यात्रुमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ २०८३ कार्तिक २० अन्य पुनर्वासका सुनिल सुनारले जिते गाउँले १० किमि म्याराथनको उपाधि, प्रदीप खत्री दोस्रो २०८३ कार्तिक १३ Load more सम्बन्धित समाचार काठमाडौँ देखि महेन्द्रनगर आउदै गरेको बस भित्र महिला यात्रुमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ किशोर तामाङ - २०८३ कार्तिक २० पुनर्वासका सुनिल सुनारले जिते गाउँले १० किमि म्याराथनको उपाधि, प्रदीप खत्री दोस्रो किशोर तामाङ - २०८३ कार्तिक १३ दशौँ लालझाडी कप मंसिर ३ देखि, पुरुषतर्फ विजेतालाई ३ लाख र महिलातर्फ ५० हजार निगरानी संवाददाता - २०८३ कार्तिक ११