बेदकोटमा क्याफेभित्र जुवा, समातिए ४ युवा निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक १५ 101 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। बेदकोट नगरपालिका–७ सुडाबाट प्रहरीले तास खेलिरहेका ४ जनालाई पक्राउ गरेको छ। न्यु हाइवे वाइन्स एण्ड क्याफेमा तास खेलिरहेका उनीहरुलाई नगद २६ हजार २५० सहित प्रहरीले पक्राउ गरेको हो। ताजा समाचार कञ्चनपुरमा कारागारबाट भागेका २३९ कैदीबन्दी फिर्ता, सम्पर्कमा नआएकाहरुको खोजतलास जारी निगरानी संवाददाता - २०८२ भदौ ३१ जीवनशैली भीमदत्त-१६ मा प्रयोगशाला सञ्चालनमा आयो, २९ प्रकारका रोगको परीक्षण अब गाउँमै २०८२ भदौ ३१ राजनीति केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय २०८२ भदौ ३१ राजनीति जेनजी आन्दोलनमा मारिएकाहरुप्रति असोज १ गते शोक विदा २०८२ भदौ ३१ Load more सम्बन्धित समाचार अहिले सन्तुलन कायम गर्दै संविधान मान्ने र नमान्ने दुबैको सहमतिमा समाधान खोजिनुपर्छ । निगरानी संवाददाता - २०८२ भदौ २६ पुनर्वासका टिकटक स्टार लोकेश पाल (झोले)को ‘ओइ कान्छी’ बोलको म्युजिक भिडियो सार्वजनिक निगरानी संवाददाता - २०८२ भदौ १६ कञ्चनपुरको पुनर्वासमा सिदार्थ युवा क्लब द्बारा १५ औँ रनिङ्ग चाँदीकप खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन निगरानी संवाददाता - २०८२ भदौ १३