बेदकोटमा क्याफेभित्र जुवा, समातिए ४ युवा निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक १५ 106 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। बेदकोट नगरपालिका–७ सुडाबाट प्रहरीले तास खेलिरहेका ४ जनालाई पक्राउ गरेको छ। न्यु हाइवे वाइन्स एण्ड क्याफेमा तास खेलिरहेका उनीहरुलाई नगद २६ हजार २५० सहित प्रहरीले पक्राउ गरेको हो। ताजा समाचार गौरा पर्वका अवसरमा पुनर्वास नगरपालिकामा बिहीबार सार्वजनिक बिदा निगरानी संवाददाता - २०८३ भदौ १७ अन्य पुनर्वासका सूचना अधिकारी भट्टविरुद्ध अख्तियारमा उजुरी, १५ दिनभित्र कागजात पेश गर्न निर्देशन २०८३ भदौ १६ अन्य पुनर्वास ५ भानु बस्ती स्थित ठकुरी नास्ता पसलमा प्रहरी छापा, ६ जुवाडे पक्राउ २०८३ भदौ १५ राजनीति तीन मन्त्रीका लागि नेकपामा १२ आकांक्षी २०८३ भदौ ५ Load more सम्बन्धित समाचार गौरा पर्वका अवसरमा पुनर्वास नगरपालिकामा बिहीबार सार्वजनिक बिदा निगरानी संवाददाता - २०८३ भदौ १७ पुनर्वासका सूचना अधिकारी भट्टविरुद्ध अख्तियारमा उजुरी, १५ दिनभित्र कागजात पेश गर्न निर्देशन निगरानी संवाददाता - २०८३ भदौ १६ पुनर्वास ५ भानु बस्ती स्थित ठकुरी नास्ता पसलमा प्रहरी छापा, ६ जुवाडे पक्राउ निगरानी संवाददाता - २०८३ भदौ १५