रवि लामिछाने रिहा भएपनि आन्दोलन रोकिँदैनः तोसिमा कार्की

प्रकाशित:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा.तोसिमा कार्कीले रवि लामिछाने रिहा भएपनि आन्दोलन नरोकिने बताएकी छन् ।

रास्वपा सभापति रवि लामिछाने पक्राउ विरुद्ध शुक्रबार नयाँ बानेश्वरमा गरेको खबरदारी सभामा सहभागी सांसद कार्कीले कार्कीले नागरिकस्तरको आन्दोलन सम्हालेर सम्हालिने अवस्था समेत नभएको बताइन् ।

‘यो आन्दोलन सभापति रवि लामिछाने रिहा भएपनि रोकिँदैन । सहकारी पीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहन्छ । यो आन्दोलन रवि लामिछाने पक्राउविरुद्ध मात्र होइन’, सांसद कार्कीको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार