गड्डाचौकी नाकाबाट ५० हजार बराबरको पटाका बरामद निगरानी संवाददाता प्रकाशित: October 4, 2024 28 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कञ्चनपुरमा भारतबाट आयात भइरहेको अवस्थामा पटाका बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गड्डाचौकी नाकाबाट शुक्रबार पटाका बरामद गरेर नष्ट गरिएको हो। गड्डाचौकी नाकाबाट ५० हजार बराबरको पटाका बरामद गरिएको प्रहरीले जनाएको छ। ताजा समाचार गणेश सिंहको ‘रसिलो मसिलो’ गीत सार्वजनिक (भिडियो सहित) निगरानी संवाददाता - June 18, 2025 राजनीति गणेश ठाडा मगर सशस्त्र प्रहरीको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय June 17, 2025 राजनीति अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टरले गरे गृहमन्त्रीसँग भेट, गुनासो सुनाए June 17, 2025 राजनीति ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल June 17, 2025 Load more सम्बन्धित समाचार अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टरले गरे गृहमन्त्रीसँग भेट, गुनासो सुनाए निगरानी संवाददाता - June 17, 2025 कञ्चनपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ निगरानी संवाददाता - June 16, 2025 सशस्त्र प्रहरीले २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार निगरानी संवाददाता - June 16, 2025