बेलौरीबाट झण्डै ३ लाखको अवैध सामान बरामद

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा अढाई लाख बढीको अवैध सामान बरामद गरिएको छ।

बेलौरी–६ बैशाखी र बेलौरी–७ पौलाहाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याइएको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

२ लाख ७२ हजार ४ सय ९० रुपैयाँ बराबरको चिनी, सुटपिस, चप्पल, जुत्ता, साडी, बिडी, सुर्ती, प्लाष्टिक डोरी, मोटरसाइकल थान–१ लगायतका सामानहरु बरामद गरिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार